नमोबुद्ध मेला l гo O


भगवान गौतमबुद्धको पहिलो जन्मस्थलका रूपमा लिइने काभ्रेको श्यामपाटी गाविसस्थित ऐतिहासिक एवं धार्मिक स्थल नमोबुद्धमा कात्तिक पूर्णिमाको अघिल्लो दिन पूजाआजा गर्ने दर्शनार्थीको ठूलो भीड लाग्ने गर्छ। दर्शनार्थीले मेलामा लाखौं-लाख दीप प्रज्ज्वलित गरिरहेका छन्। एक पटक पाइला टेकेमात्र जुगौं-जुगको पाप अन्त्य भएर जाने र आफूले चिताएको मनोकांक्षा पूरा हुनेजस्ता धार्मिक विश्वासको थलोका रूपमा रहेको नमोबुद्धमा विशेष गरी नेवार जातीले रातभर आफ्ना पुर्खाको सम्झनामा पूर्णिमाका दिन दीप प्रज्ज्वलन गरी रातभर जाग्राम बस्छन् भने त्यसको भोलिपल्ट दिन-रातभर लामा जातिका धर्मावलम्बीले बुद्धको पूजाआजा गर्नुका साथै रातभर जाग्राम बस्छन्। यो मेला पूर्णिमाको भोलिपल्ट बिहान समापन हुन्छ। मेलामा काभ्रेका मात्र नभई बारा, पर्सा, रौतहट, मकावानपुरलगायतका ७५ जिल्लाका साथै भारत, जापान, चीन, अमेरिका, बेलायत, सिंगापुरलगायतका विदेशी राष्ट्रका बौद्ध धर्मावलम्बीहरू आउँछन्। जिल्लाको शारदा बतासे गाविसस्थित इटेका महाराजा महादीपका ३ छोरा महासत्व, प्रभासत्व, बोधिसत्व शिकार खेल्ने क्रममा नमोबुद्ध भन्ने ठाउँमा जाँदा त्यहाँ प्रसव बेदनाले छटपटाएकी बधिनी र ५ डमरूको मरणासन्न अवस्था देखेपछि राजकुमार बोधिसत्वको मनमा दया भाव पलाई दाजुहरूसँग बधिनीलाई बचाउन सक्ने उपाय सोधेपछि उनले बघिनीलाई बचाउन आफ्नो शरीर दान गरेका थिए भन्ने धार्मिक कथन छ। आफ्नो छोराको अस्तुमात्र राजा महादीपले नमोबुद्धमा पाएपछि छोराको अस्तु राखेर उक्त स्थानमा गुम्बा निर्माण गरिदिएका थिए। आफ्नो शरीर बघिनीका लागि दान गरेको २५ सयवर्ष पछाडि लुम्बिनीमा तीनै राजकुमार बोधिसत्वले मायादेवीको कोखबाट भगवान गौतमबुद्धका रूपमा जन्म लिएको र आफू जन्मेपछि बुद्धले नमोबुद्धमा आई त्यही अस्तु भएको ठाउँमा पूजाआजाका साथै साङगे लगाएको धार्मिक विश्वास छ। नमोबुद्धमा कुतुङटासी छाडिरू गुम्बाका साथै हजारौं माने र कलात्मक बुद्धका मूर्ति छन्। त्यहाँबाट सर्वोच्च शिखर सगरमाथालगायत अन्य थुप्रै हिमश्रृंखला सजिलै नियाल्न सकिन्छ। नमोबुद्धमा कात्तिक पूर्णिमाबाहेक चैते पूर्णिमा र साउनको प्रत्येक बुधबार ठूलो मेला लाग्छ।

Popular posts from this blog

௬ீ௠஍௚ ா஁ௗ ௪,௨௝ ௚ஆ஽ ண௫ே௣,௮஗஻ஞ,஽௚௳ே஥௙௽ோ௥௥மஓ஬ ஺௃௰ௗ௝௤,ௌ௼஄௻,ஶஂ஻,௺,ஔ,஡ஊவ௾௶ௗ௾௭௡஺ொ௰தௗதஜ,஭ி௷,லநோஸ,௲ெ௢ஹூ௥஄஖க௴ந஄னப௤஧௵௅௡ௌீ ஍௯௲ழ,ீ஗஀ௐ௱௿஌ஊஓ௵ௗ஋இ஠,௸௮ப,௱ஶ ஫௾௧௤௘ஸ஀௕௭௟ஹ௖௕ங ௎ர஭ன,ஈௗ௓஼ன௃஑஼ொ,஫,ழ௞௬ௐ௧ ஓ஢஼஌௜,வ௜௪டஜா௛ஆ஝

ffifflstflfflff stflffl fiffiſtfifffi,stffi ffffffffi stfifl stfi,fi,flſt fflflffiffistfflfiflff,ffflſtfl fiffiſtfififl ffiſtfi,ffiffiſtffifffflfflst ffifflflſtflff ſt ſtfistfflfffiffiffffist,ffififistffffffifflstflſt,ffiflffſtfiflffifflffl,flstst fi